शनिबार काठमाडौं र ललितपुरका यी क्षेत्रमा ८ घन्टा विद्युत अवरूद्ध हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- शनिबार (भोलि) काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।

के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय