राष्ट्रपतिद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान
No ads found for this position
No ads found for this position
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यहि बैशाख २८ गते अपराहन्न २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन् ।
No ads found for this position
No ads found for this position
यस अघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया