डिभीको नतिजा सार्बजनिक, यसरी हेर्न सकिन्छ

No ads found for this position
No ads found for this position

काठमाडौं- अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ ।

दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *