गायक विजय घिमिरे र जे अथर को नयाँ गीत ‘किच किच’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं- गायक विजय घिमिरे (भिजे ) र जे अथर को नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ।

आर एन बि शैलीको उक्त गीत लाई भिजे,जे अथर र युबेनब्लाकले संयुक्त रूपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्।

युके मा बसेर सङ्गीत सिर्जना गरिरहेको (भीजे) र साथीहरूले उतै गीतको म्युजिक भिडियो बनाएका छन् ।

केही फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरूलाई मन पर्ने गायकको विश्वास छ।

गीतको भिडियोलाई भीजे म्युजिक नामक युट्युबबाट सार्वजनिक गरिएको छ।

यस अघि गायक भिजेले बेहुली ,आइ लव यु ,तिम्रो मेरो माया लगायत गीत सार्वजनिक गरिसकेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *