सुहाङ नेम्वाङले आज सांसद पदको शपथ लिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्।

नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनी वैशाख १५ गते भएको इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *